बाँझोपन र यसका प्रकारहरू (Infertility and its types)
सामान्यतया सबै जसो पशु वस्तुहरुमा प्रजनन् योग्य उमेर र तौल पुगेपछि भाले खोज्ने र निश्चित समयावधिको फरकमा उमेरको निश्चित हदसम्म सन्तान जन्माई रहनु पर्नेमा विभिन्न कारणवश भाले नखोज्ने तथा खोजे पनि गर्भाधारण नभई उल्टिरहने अवस्थालाई बाँझोपन भनिन्छ । बाँझोपनको उचित कारण पत्ता लगाई समयमा उपचार गर्न सकेको खण्डमा पशुले सन्तान जन्माउन सक्ने क्षमताको विकास हुन्छ । आर्थिक दृष्टिकोणबाट बाँझोपन हाम्रो देशको पशुधनमा महत्वपूर्ण समस्याको रुपमा रहेको छ । भेटेर [...]