व्रुसेलोसिस र तुहिने रोगको उपचार
व्रुसेलोसिस र तुहिने (Abortion) रोग उपचार र नियन्त्रण गाईमा २८ हप्ता भन्दा पहिला र भैसीमा ३१ हप्ता भन्दा पहिला मरेको बच्चा फ्याक्नुलाई तुहिनु Abortion भनिन्छ । कारणः जीवाणु, विषाणु, प्रोटोजोआ, ढुसी, हर्मोन पोषण वा शारीरिक र अरु कारण पनि हुन सक्दछन् । व्रुसेलोसिसः व्रुसेला भन्ने जीवाणुवाट गाई भैसी भेडा वाख्रा वंगुर तथा कुकुरमा गर्भ तुहाउने र वांझोपन ल्याउने सरुवा रोग हो । व्रुसेलोसिस यो रोग संसार भरीनै देखिन्छ । मान्छेमा प [...]