मासु संरक्षण तथा सुरीक्षत

  काठमाडौं । पशु पंक्षि काट छाट गरी तीनका शरीरबाट मानिसलाई खान हुने तन्तुलाई मासु भनिन्छ । तर यसरी तयार गरीएको मासु कित उचीत तरीकाले नपकाईएमा वा वेलैमा उचित संचयको व्यवस्था नगरीएमा मासु विग्रन सक्छ । अनी मासु अस्वादिलो मात्र हैन, विरामी गराउन पनि सक्छ । मासु हामीले नचाहँदा नचाहँदै पनि जिवाणु, विषाणु तथा संक्रमण अनी तीनको मासुजन्य तन्तुमा हुने गतिविधिले मासु कुहिन सक्छ, जसका कारण मासु विग्रने गर्छ । यस्ता जिवाणु विषाणु यात बध पशुवा [...]

व्यासायिक अष्ट्रिच पालन

  उँटको जस्तो लामो तर झिनो गर्दन भएको, जोड सँग दौडन सक्ने तथा मरुभँमिमा हुने ठूलो जातको पक्षी हो अष्ट्रिच । यो पक्षीलाई नेपालीमा सुतुरमुर्ग भनिन्छ । यसलाई संसारकै ठूलो पक्षी तथा प्राणीहरूमा दोस्रो छिटो दौडन सक्ने जीवको रूपमा पनि लिइन्छ । यो ५० देखि ७० किमी प्रति घण्टाको गतिमा दौडन सक्छ । पक्षीहरूमा सबैभन्दा ठँलो अण्डा पार्ने पनि अष्ट्रिच नै हो । यसको अण्डाको तौल करिब १ दशमलव ५ केजी सम्मको हुन्छ । वयस्क भाले अष्ट्रिचको उचाइ करिब १ [...]

सिस्टीसरकोसीस र जनस्वास्थ्यमा सरोकार

  पृष्ठभूमि सिस्टीसरकोसीसलाई सुँगुर प्रजातिमा हुने टिनिया सोलियम नामक फित्ते जुकाका कारण जनसमुदायको सम्पूर्ण शरीरमा परजीवीजन्य सङ्क्रमण गराउने रोग मानिन्छ । यो परजीवी मानिसको शरीरमा प्रवेश गरेपछि विकशित हुने विशिष्ठ पानीका थैला जसलाई सिस्ट भनिन्छ, जुन शरीरका विभिन्न भाग जस्तैः केन्द्रीय स्नायु प्रणाली, शरीरका विभिन्न भागका मासुजन्य तन्तु, आँखा अनि छालामा अवस्थित हुन पुगेमा सोही अनुसारका विविध खाले लक्षण बिरामीमा देखापर्छ । धेरै व् [...]

दुध सेवन, स्वस्थ र समृद्ध जीवन

  दूध एकमात्र त्यस्तो खाद्य पदार्थ हो जसलाई सम्पूर्ण खाद्य पदार्थ पनि भनिन्छ । यसमा हाम्रो शरिरलाई आवश्यक पर्ने चिल्लो पदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता पौष्टिक तत्वहरु रहेका हुन्छन् । जव बच्चा जन्मन्छ उसको पहिलो आहार नै दूध हो । बच्चा, विरामी, बृद्ध सवैको आहार दूध हुनुले यसको पौष्टिक महत्वको पुष्टि गर्दछ । त्यसैले हजारौं बर्षदेखि हालसम्म दूध र दुग्धजन्य परिकार मानवीय संस्कार, चाडपर्व र जीवनपद्धतिको अभिन्न अ [...]

संघियतामा पशुपन्छी विकास मन्त्रालय

  मुलुकको सरकारी सेवाको पुनरसंरचनाको विज्ञ एवम ठेकेदार ठान्नेहरुले भेटेरिनरी सेवा र पशुपालन सेवा लाई नेपालको संविधान, २०७२ को मर्म र भावना प्रतिकुल आफ्नै ढङ्गबाट व्याख्या गर्ने गरेको छ । नेपालको संविधानले अनुसुचि ५,६,७,८ र ९ मा संघ, प्रदेश र स्थानिय तहको साझा र एकल अधिकारहरुको सूचीहरुको संवैधानिक व्यवस्था गरेको छ । एकातिर यि विषयमा फैलाइएका भ्रम चिर्न अत्यन्त जरुरी छ भने अर्कोतर्फ मौजुदा संविधानमा भएका केहि त्रुटीलाई सच्याउन हाल स [...]

‘खोरबेटी’ लाई पत्र

  आदरणीय खोरबेटी दाइ, ‘आराम छु र आराम चाहन्छु’ भनेर भन्न सक्ने अवस्था छैन अहिले । तर पनि म लगायत यस खोरभित्र बस्ने मेरा सबै साथीको कामना छ, हजुरलाई आराम होस् । हाम्रो लागि तपाईंले जुन तन, मन र धनको लगानी गर्नुभएको छ त्यसप्रति हामी निकै आभारी छौं । हाम्रो लागि तपाईंले जाडो भन्नुभएन, न त गर्मी नै । रात भन्नुभएन, न त ठण्डी नै । तपाईंको समय रातदिन हाम्रो खानपान अनि हेरचाहमै बित्छ । तपाई आफ्नोभन्दा हाम्रो बढी ख्याल गर्नुहुन [...]

रेबिज रोग र जनस्वास्थ्य

  रेबिज (Rabies) मानिस र अन्य स्तन्धारी प्राणिमा, रेबिजबाट ग्रसित जनावरको टोकाइबाट सर्ने एउटा प्राणघातक रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्यक वर्ष ५९००० भन्दा बढी मानिसहरु यो रोग लागेर मर्दछन् र  रेबिज रोग लागेर मृत्यु हुनेमा ९५ प्रतिशत मानिस एसिया र अफ्रिकाका बासिन्दा पर्दछन् । रोगी पशुको टोकाइ पछि मृत्यु हुनेमा ४० प्रतिशत १५ वर्ष मुनिका बालबालिका पर्दछन् । तथ्यांक अनुसार नेपालको सन्दर्भमा प्रति वर्ष १० देखि १० [...]

Antimicrobial प्रतिरोध न्यूनीकरणका लागि खोप प्रयोग, एक प्रभावशाली उपाए

  परिचय: विश्वव्यापी रुपमा, मानव एवं पशु अस्वस्थता र मृत्युको प्रमुख कारणहरु संक्रात्मक रोगहरु हुन्। संक्रमित रोगी जीवलाई उपचारको लागी धेरै वर्ष यता एन्टिबायोटिक्स (Antibiotics) प्रयोग गरिंदै आएको छ । यद्धपि, विश्वभरिका धेरै घातक संक्रामक रोगहरुको उन्मूलनका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि खोप प्रयोगले योगदान दिएको छ । खोप र एंटीबायोटिक्सको प्रयोगले मानिस र पशु दुवैको स्वास्थ्य सुधारलाइ योगदान दिंदै दीर्घपन बढा [...]

मत्स्यपालन र पशुपालन क्षेत्रलाई एउटै संरचनामा

  हाल मुलुक एकात्मक राज्यप्रणालीबाट संघीय प्रणालीको रुपान्तरणको क्रममा छ । संविधानको भावना अनुरुप सरकारका कामकारवाहीलाई व्यवस्थित गर्न प्रशासनिक पुर्नसरचना भईरहेको छ । यस क्रममै कृषि क्षेत्रको पनि पुनर्सचना भइरहदा विगतमा यस क्षेत्रको विकासका लागि स्थापित संरचनहरुको पनि संघीय प्रणाली र आवश्यकताका आधारमा परिमार्जन हुनु अत्यन्त जरुरी छ । कृषि क्षेत्रका राज्यबाट स्थापित संरचनाहरुको पुनरावलोकनका लागि यो महत्वपूर्ण घडि पनि हो ।  यस [...]

Production of Kadaknath Poultry

  INTRODUCTION The Kadaknath is important native chicken breed in India. Kadaknath breed, also known as Kalamashi in Hindi, is known for its black-colored meat. It is being reared by tribal communities in its breeding tract of the Jhabua and Dhar districts in the western region of the state of Madhya Pradesh and in adjoining areas of the states of Gujarat and Rajasthan. Although the meat of this breed has an unattractive appearanc [...]

कुकुरहरुमा मोटोपन : एक व्याप्त समस्या

  शरीरमा अत्यधिक एडिपोज (बोसो) संचित हुने अवस्थालाइ मोटोपन भनिन्छ ।  जब जनावरको शरीरको वजन भन्दा कम्तिमा २० प्रतिशत भन्दा अधिक हुन्छ, सामान्य रूपमा मोटोपन भनेर परिभाषित गरिन्छ । कुकुरहरुमा अधिक वजन वा मोटोपनले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । कुल् जनसन्ख्याको आधा जनसंख्यामा देखिने यो रोग, कुकुरहरु र बिरालोहरूको सबैभन्दा व्याप्त विकार हो। कुकुरहरुमा मोटोपना निम्ताउने निम्न कारणहरु हुन् :&n [...]

बाख्रामा देखिने ढकेरी बांगे रोग

  पृष्ठभुमीः ई. सं. १९३९ मा ब्रिटिश पशु स्वास्थ्य प्राविधिक सरलौले हालको पाकिस्तानको पंजाव प्रान्त अन्तर्गत सेखपुरा, गुज्रावाला, मुण्डीरीक क्षेत्रमा हिउँदका वेलामा धानको पराल मात्र खुवाएर पाल्दा भैंसी प्रजातिमा देखिएको स्वास्थ्य समस्यालाई डेगनाला रोग भनेको तथ्य भेटिन्छ । किनभने यी क्षेत्र डेग खोला वरिपरिका क्षेत्र रहेछन् । कालान्तरमा डेग खोला वरिपरि हिउँदमा पराल मात्र खुवाउने वेला देखिएको समस्या अन्वेषण गर्दा उक्त मौसममा पराल भित [...]

Showing 37 to 48 of 49 (5 Pages)