अत्यावश्यक सेवा घोषणामा छुटेको ‘भेटेरिनरी सेवा’

  कोभिड १९को महामारी सँग जुध्न नेपाल सरकारले लकडाउन गरेकोछ। यस सँगै घोषणा सरकारले अत्यावश्यक सेवाहरू र वस्तुहरू पनि घोषणा गरेको छ । यो घोषणामा जनस्वास्थ्य र देशको अर्थतन्त्र सँग धेरै महत्त्व राख्ने र दैनिक उपभोगको सेवामा अत्यावश्यक भेटेरिनरी सेवा छुटेको छ । सरकारले घोषणा गरेको सप्ताहव्यापी लकडाउन अझै लम्बिने अवस्था सृजना भएको खण्डमा पशुपन्छीको सञ्चित आहारा तथा दाना उत्पादन समाप्त हुन गई पशुपन्छी भोकमरीको स्थिति सृजना हुन सक्छ । बज [...]

कोरोनाको पाठ सबल पशु स्वास्थ्य

कोरोना भाइरसको महामारीले राष्ट्रिय स्वास्थ्यसेवा प्रणाली हरबखत नयांँ चुनौतीको सामना गर्न तम्तयार रहनुपर्छ भन्ने यथार्थलाई फेरि प्रमाणित गरिदिएको छ । यो लेख लेख्दासम्म कोरोना भाइरसको संक्रमणका कारण विश्वभरि १,७७६ व्यक्तिको मृत्यु भैसकेको छ भने ७१,४४९ जना बिरामी परेका छन् । यसको अर्थ संक्रमितमध्ये २.४८ प्रतिशत मानिसको मृत्यु भइरहेको छ । अर्थात्, संक्रमित हरेक १०० जनामध्ये दुईदेखि तीन जनासम्मको मृत्यु हुन्छ भने ९७–९८ जना संक्रमितहरू निको हुन [...]

पशुपन्छी औषधि आयातमा देखिएका समस्या

भाग १ः व्यवसाय दर्ता तथा नविकरण    नेपालमा भारत वा तेश्रो मूलुकबाट पशुपन्छी औषधि आयात गर्ने उध्देश्यले स्थापित कुनै पनि कम्पनीले कम्तिमा ८ ठाउँमा दर्ता हुनुपर्छ। यो सूचि हेर्दा मात्रै जो कसैले पनि जिव्रो टोक्ने अवस्था देखिन्छ। यसैबाट व्यवसायीहरूले कति झन्झट व्यहोरिरहेका छन् भन्ने प्रष्ट हुन्छ। यी प्रत्येक स्थानमा दर्ता नविकरणका लागि व्यहोर्नुपर्ने झमेलाका अलग सूचि त झन कहालि लाग्दो छँदैछ। फेरि, एक पटक दर्ता गरेपछि सदा कालका [...]

Practices of Fish farming in Biofloc culture

Biofloc fish farming in South Asia is getting popular day by day. Originated in Indonesia, this technology entered South Asian countries through some fish farmers. It is an innovative and cost-effective technology in which toxic materials to the fish and shellfish such as Nitrate, Nitrite, and Ammonia can be converted to useful product i.e. proteinaceous feed. It is the technology used in aquaculture system with limited or zero water exchange [...]

Feline Immunodeficiency Virus/ AIDS Of Cats !

Figure . Showing distribution of pet cat population in world  © Mapsofworld.com What a greater gift than love of a cat ~ Charles Dickens. There are many of us who love cats more than a dog or any other pet. Their mewing and cuteness is absolute bliss. But like any other pet, cats too are prone to many serious diseases and require proper care and management by cat owner. If you too are from cat lover community, you may [...]

DAIRY MILK & MILK PRODUCTS ADULTERATION, ITS TEST FOR IDENTIFICATION

  The festivals like Deepawali (Diwali), Tihar (Bhaitika) and Chhat is approaching in which the demand of milk becomes almost double while production either remains constant or sometimes it decreases due to fluctuations of weather. So this period is the prime time for adulteration and contamination of dairy milk. As we know, milk in its natural form has high food value. It supplies nutrients like proteins, fat, carbohydrates, vitamins [...]

जैविक सुरक्षा : सफल पोल्ट्री व्यवसायको आधार

  जैविक सुरक्षा भन्नाले कुखुरामा कुनै प्रकारको रोगका किटाणुहरुको प्रवेश र फैलावट रोक्नको लागि अवलम्बन गरिने उपाय / विधिहरु बुझिन्छ । तसर्थ यसमा संलग्न व्यक्तिहरुले अपनाउने सोचाई तथा व्यवहारमा परिवर्तन ल्याई रोगको जोखिमलाई कम गर्नुपर्ने प्रमुख दायित्व हो । जैविक सुरक्षाको लागि हामीहरुले भौतिक संरचना, उपकरणहरुको प्रयोग र किटाणुनासक रसायनमा बढी महत्व दिएतापनि, सही किसिमको जैविक सुरक्षाका लागि सम्बन्धित फार्ममा जाने / आउने व्यक्तिहरुल [...]

Blood drinking festival In Myagdi and Manang

  Blood drinking festival In Myagdi and Manang as food how safe for public health and cruelty to these species: Every year in the district of Myagdi and Manang drinking of raw hot blood of yaks direct from the jugular vein is being organized. There is  popular believe  that  drinking  such fresh blood of yak cure  many  alignments  and diseases .But in meat hygiene and  meat science&nbs [...]

रेविज रोग रोकथाम तथा नियन्त्रण

  रेविज रोग रोकथाम तथा नियन्त्रणः रेबिज (अन्य नामः हाइड्रो फोविया, बौउलाउने रोग, लिसा इ) भाइरसबाट हुने फ~याउरो चमेरो कुकुर, बिरालो, स्याल, ब्वाँसो, गाइ भैंसी तथा मानिसहरूलाइ पनि हुने खतरनाक रोग हो । रेविज रोग मानिस लगायत अन्य सबै उष्ण रगत युक्त जन्तुहरुमा लाग्ने रोग भएता पनि मुख्यताः कुकुर, विरालो, स्याल, ब्वाँसो र अन्य मांसहारी जनावरको प्रमुख रोग हो । यो रोग लागेपछि स्नायु प्रणालीमा प्रभाव पर्ने हुँदा असामान्य बानी देखाउने, [...]

विदेशी गाई खरिद र यसका बहुआयामिक पाटाहरू

विदेशी गाई खरिद र यसका बहुआयामिक पाटाहरू: नेपालमा पशुपालन व्यवसायलाई व्यवसायिक, आयमूलक र दीगो रूपमा अगाडी बढाउनको लागी ब्यवस्थापनका सवालहरुमा सम्वेदनशील भएर कार्य सम्पादन गर्नु अत्यन्त आवश्यक छ । कुशल ब्यवस्थापन (Good Husbandry Management) पशुपालनको प्रमुख आधार हो । कुशल ब्यवस्थापन भित्र पोषण ब्यवस्थापन, प्रजनन ब्यवस्थापनतथा स्वास्थ्य ब्यवस्थापन आदि पर्दछन् । जसलाई शुक्ष्मरुपमा मुल्याङकन गर्दा पशुपालन व् [...]

चौंरीगाईको रगत पिउने चाडः क्रूरताको पराकाष्ट

  चौंरीगाईको आलो रगत पिउने चाडः पशु क्रूरताको पराकाष्टःतिनै पशु अधिकार कर्मीहरू हुन जसले हिजो पशुमा कृत्रिम गर्भाधान विधि (Artificial Insemination Technique) प्रयोग गर्दा पशु अधिकार हनन भयो भनेर पशु कल्याणको कुरा उठाउनेहरू आज किन मौन छन्? साढें जुदार्इं को खुलेरै विरोदमा उत्रने पशु अधिकार कर्मीहरू खोइ कता हराए? जहाँ वर्षौंदेखि चलेको परम्परालाइ जोगाइराख्ने नाममा चौंरीगार्इंको आलो रगतमा होली खेलिदैछ । के यो पशुको अधिकार क्षेत्रभित्र [...]

भेडामा कृत्रिम गर्भाधान र यसको निरन्तरता

  भेडामा कृत्रिम गर्भाधान र यसको निरन्तरताः भालेबाट कृत्रिम तरीकाले संकलन गरी प्रशोधन र संरक्षण गरिएको वीर्यलाई कृत्रिम उपकरणहरुको सहायताले पोथीको प्रजनन् अंगमा पु~याई गर्भाधान गराउने तरीकालाई कृत्रिम गर्भाधान भनिन्छ । भेडामा कृत्रिम गर्भाधानको व्यावहारिक प्रयोग सन् १९३८ मा तत्कालिन सोभियतसंघ बाट भएको पाईन्छ ।त्यसको अनुशरण फ्रान्स र ब्राजिलले सन् १९४५ तिर गरे । हाल व्यवसायिक भेडा पालन गर्ने सबै प्रमुख देशहरुले भेडामा कृत्रिम [...]

Showing 13 to 24 of 44 (4 Pages)