Blood drinking festival In Myagdi and Manang

  Blood drinking festival In Myagdi and Manang as food how safe for public health and cruelty to these species: Every year in the district of Myagdi and Manang drinking of raw hot blood of yaks direct from the jugular vein is being organized. There is  popular believe  that  drinking  such fresh blood of yak cure  many  alignments  and diseases .But in meat hygiene and  meat science&nbs [...]

रेविज रोग रोकथाम तथा नियन्त्रण

  रेविज रोग रोकथाम तथा नियन्त्रणः रेबिज (अन्य नामः हाइड्रो फोविया, बौउलाउने रोग, लिसा इ) भाइरसबाट हुने फ~याउरो चमेरो कुकुर, बिरालो, स्याल, ब्वाँसो, गाइ भैंसी तथा मानिसहरूलाइ पनि हुने खतरनाक रोग हो । रेविज रोग मानिस लगायत अन्य सबै उष्ण रगत युक्त जन्तुहरुमा लाग्ने रोग भएता पनि मुख्यताः कुकुर, विरालो, स्याल, ब्वाँसो र अन्य मांसहारी जनावरको प्रमुख रोग हो । यो रोग लागेपछि स्नायु प्रणालीमा प्रभाव पर्ने हुँदा असामान्य बानी देखाउने, [...]

विदेशी गाई खरिद र यसका बहुआयामिक पाटाहरू

विदेशी गाई खरिद र यसका बहुआयामिक पाटाहरू: नेपालमा पशुपालन व्यवसायलाई व्यवसायिक, आयमूलक र दीगो रूपमा अगाडी बढाउनको लागी ब्यवस्थापनका सवालहरुमा सम्वेदनशील भएर कार्य सम्पादन गर्नु अत्यन्त आवश्यक छ । कुशल ब्यवस्थापन (Good Husbandry Management) पशुपालनको प्रमुख आधार हो । कुशल ब्यवस्थापन भित्र पोषण ब्यवस्थापन, प्रजनन ब्यवस्थापनतथा स्वास्थ्य ब्यवस्थापन आदि पर्दछन् । जसलाई शुक्ष्मरुपमा मुल्याङकन गर्दा पशुपालन व् [...]

चौंरीगाईको रगत पिउने चाडः क्रूरताको पराकाष्ट

  चौंरीगाईको आलो रगत पिउने चाडः पशु क्रूरताको पराकाष्टःतिनै पशु अधिकार कर्मीहरू हुन जसले हिजो पशुमा कृत्रिम गर्भाधान विधि (Artificial Insemination Technique) प्रयोग गर्दा पशु अधिकार हनन भयो भनेर पशु कल्याणको कुरा उठाउनेहरू आज किन मौन छन्? साढें जुदार्इं को खुलेरै विरोदमा उत्रने पशु अधिकार कर्मीहरू खोइ कता हराए? जहाँ वर्षौंदेखि चलेको परम्परालाइ जोगाइराख्ने नाममा चौंरीगार्इंको आलो रगतमा होली खेलिदैछ । के यो पशुको अधिकार क्षेत्रभित्र [...]

भेडामा कृत्रिम गर्भाधान र यसको निरन्तरता

  भेडामा कृत्रिम गर्भाधान र यसको निरन्तरताः भालेबाट कृत्रिम तरीकाले संकलन गरी प्रशोधन र संरक्षण गरिएको वीर्यलाई कृत्रिम उपकरणहरुको सहायताले पोथीको प्रजनन् अंगमा पु~याई गर्भाधान गराउने तरीकालाई कृत्रिम गर्भाधान भनिन्छ । भेडामा कृत्रिम गर्भाधानको व्यावहारिक प्रयोग सन् १९३८ मा तत्कालिन सोभियतसंघ बाट भएको पाईन्छ ।त्यसको अनुशरण फ्रान्स र ब्राजिलले सन् १९४५ तिर गरे । हाल व्यवसायिक भेडा पालन गर्ने सबै प्रमुख देशहरुले भेडामा कृत्रिम [...]

संरक्षणका दृष्टिले खतरामा लोपोन्मुख नौमुठे गाई

  संरक्षणका दृष्टिले खतरामा लोपोन्मुख नौमुठे गाई: नेपालमा मात्र पाइने र विश्वकै सानो घरपालुवा रैथाने जनावरको रूपमा परिचित आछामी गाई नेपालको महत्वपुर्ण सम्पदा हो । नेपालको सुदुरपश्चिम क्षेत्रको आछाम जिल्लाबाट उत्पति भएको मानिने यो गाईको नाम पनि जिल्लाको नाम सँग जोडेर आछामी राखिएको छ ।  केही संख्यामा वझाङ, वाजुरा र डोटी जिल्लामा पनि पाउन सकिन्छ । यसको आकार तथा तौलका हिसावले विश्वकै सवैभन्दा सानो जातको गाईमा गणना गरिएको छ । [...]

स्वाइन फ्लु र यसकाे सावधानी

  सन् २००९ ताका माहामारीका रुपमा फैलिएको स्वाइन फ्लुको प्रकोप पुनः देखिन थालेको छ । त्यसैले यसलाइ  2009 H1N1 influenza virus पनि भनिन्छ । सन् २०१५ मात्र छिमेकी मुलुक भारतमा यस रोगबाट ८ सयभन्दा बढीले ज्यान गुमाइसके का छन् भने १४ हजारभन्दा बढी संक्रामक बनेका छन्। नेपालमा पनि हालसम्म ५ जना यस रोगबाट संक्रलमत भइसके को पुष्टि भएको छ । खुल्ला सिमानाका कारण भारतबाट यस रोगबाट ग्रसितहरु नेपाल सजिलै प्रवेश गर्न सक्न [...]

पशुपन्छी विकास मन्त्रालयको आवश्यकता

"मुलुकको भौगोलिक विविधताले समेत हामीलाई संसारमा हुन सक्ने सबै किसिमका पशु पालनको सम्भावना दिएको छ। रुपन्देही जिल्लामा अरबौं लगानीमा स्थापित अस्ट्रिच फार्मले यस कुराको पुष्टि गरेको छ। पशु पालन क्षेत्रमा एशियाकै केन्द्रका रूपमा नेपाललाई स्थापित गर्न सकिन्छ। " डा नरेश प्रसाद जोशी, पशु चिकित्सक, पशु सेवा विभाग केही समययता नयाँ सरकार गठनको प्रक्रियासँगै अघिल्लो सरकारले बढाएको मन्त्रालय संख्या घटाइने बहस पनि हुन थालेको छ। अहिले यस विषयमा छलफ [...]

सेतो मासु उपभोग गरौं स्वस्थ रहौं

नेपालीहरुको खानामा प्रोटिनको मात्रा कम हुनाले बच्चाहरु नबढ्ने, दिमागको विकाश नहुने वा कम हुने र गर्भवती महिलामा प्रोटिन कम हुँदा बच्चाको विकाश कम हुने हुन्छ । हामीले प्रोटिनको स्रोतको रुपमा प्लान्टबाट उत्पादित गेडागुडि र पशुपंक्षिबाट उत्पादित दुध, अण्डा र मासु खाने गरिन्छ। प्रोटिनको वनावट एमिनो एसिडवाट हुन्छ । मानिसमा २२ वटा एमिनोएसिडको आवश्यकता पर्दछ । यस मध्ये ८ वटा एमिनो आवश्यक छन् । शरीरले १४ वटा एमिनो एसिड वनाउन सक्दछ भने ८ व [...]

कस्तो मासु खान्छौं हामी ?

  कार्यदलको सुझाव पनि कार्यान्वयन भएन ,चिस्यान केन्द्रसहित मासु व्यवस्थित गर्न ६४ करोड रुपैयाँ लाग्ने अनुमान अध्ययनहरूले देखाएको छ– मासु पौष्टिक आहारको स्रोत हो । प्रोटिनको स्रोत हो । प्रोटिन वनस्पतिबाट पनि पाइन्छ । मासुबाट पनि पाइन्छ । तर, वनस्पतिबाट पाइने प्रोटिनभन्दा मासुजन्य प्रोटिन पचाउन सजिलो हुन्छ । ‘प्रत्येक मानिसको आहारमा मासुको केही भाग हुनै पर्छ,’ पशुसेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमी भन्छन्, ‘पशुजन्य प [...]

पशुपन्छी : जलवायू परिवर्तको सिकार र सशक्त कारण

  जलवायु परिवर्तन विगत केही वर्ष देखि विश्वभर बहसको विषय बनेको छ। पृथ्वीमा रहेका हरेक जिवित प्राणीहरुले जलवायु परिवर्तनको असर भोगि रहेको छ। हामि सबैलाई थाहा नै छ कि मानव वा मानव व्यवहार नै जलवायु परिवर्तनको एक मुख्य कारण हो।  यद्यपि पशुपन्छी वा पशुपन्छीबाट निस्कने फोहोर पनि जलवायु परिवर्तको केहि प्रमूख कारणहरु मध्य एक हो। एकातिर जलवायु परिवर्तन हुनुमा पशुपन्छीहरुको उल्लेखनिय भुमिका हुन्छ भने अर्कातिर जलवायु परिवर्तनले पशुपन्छ [...]

कडकनाथ कुखुरा ! जसको मासु र अण्डा पनि कालै

  कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ | कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ । भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा, भारत को आदिबासी समुदाय मा लोकप्रिय छ |  आदिवासी समुदायले यो प्रजाती को कुखुरालाई विभिन्न चाड्पर्ब, देबिदेउता लाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधि [...]

Showing 25 to 36 of 49 (5 Pages)