गाईभैसी पाल्दा भूईमा ओछाउने म्याटको उपयोगिता
गाईभैसीको उत्पादन र उत्पादकत्व बढाउन गोठ ब्यबस्थापनको महत्वपूर्ण भूमिका रहन्छ । पशुहरु बस्ने ठाऊको भूईको सतह आरामदाही भएमा मात्र पशु स्वास्थ रहन्छन ।त्यसका लागि खोर निर्माण गर्दा पशुलाई आरामदाही हुने र सहजै सफा र मलमूत्र ब्यबस्थापन गर्न सकिने गरी निर्माण गर्नु पर्दछ । आधुनीक तरिकाले निर्माण गरिएका सिमेन्टेड कंक्रीट सतहमा बढ़ी तौल भएका पशु राख्दा खुट्टाका जोरनि, मांसपेशी र नशा मा समस्या आउने गरेको पाइन्छ ।यसको साथसाथै पशुहरु चि [...]