गर्भाधान गर्ने नलिको तयारी
गर्भाधान गर्ने नलि (ए. आई गन) को तयारी (Preparation of AI Gun) सिमेन लोड गर्नु कुरा सिक्नु अघि गर्भाधान गर्ने नली अर्थात ए. आई. गन र सिमेन नलीको वारेमा अलिकति वुझ्नु पर्ने हुन्छ । ए. आई गनमा तीन भागहरू हुन्छन्, एउटा प्वाल भएको नली हुन्छ जुन तल पटिृ अलि फुकेको र समाउन मिल्ने गोलो च्याप्टो भाग हुन्छ र त्यसलाई नलीमा पसाएर पुरै धकेल्यो भने डण्डीको टुप्पो नली भन्दा अलिकति वाहिर आउंछ । जसले सिमेन स्ट्र भित्रको वीर्यलाई पिचकारी हाने जस्तो गर [...]