पोल्ट्री रोग निदानको विज्ञान तथा कलाः दक्ष भेटेरिनरीयनको भूमिका
पोल्ट्री रोग निदानको विज्ञान तथा कलाः दक्ष भेटेरिनरीयनको भूमिका डा. विवेक बन्धु रेग्मी, पोल्ट्री कंशलटेंशी एण्ड डायग्नोष्टिक ल्याब, दाङ डा. नवराज श्रेष्ठ, केन्द्रिय भेटेरिनरी प्रयोगशाला, काठमान्डौ रोगलाई अलि व्यापक सन्दर्भमा व्याख्या गर्दा स्वास्थ्यको दृष्टिकोणबाट सामान्य अवस्थामा नरहेको भन्ने बुझिन्छ। रोगलाई मूलत दुई किसिममा वर्गीकरण गर्न सकिन्छ। संक्रामक रोगः जस्तै जीवाणु, विषाणु, माइकोप्लाज्मा [...]