Quick Review on Animal Nutrition

FACTORS AFFECTING THE CHEMICAL COMPOSITION OF FEED STUFFS Following are the factors: Soil types: It is the major factor affecting the chemical composition of feed stuffs. Soil with rich nutrients, plants has also high and vice-versa. Irrigation: It determines the nutrients solubility but heavy irrigation wastes away nutrients. Fertilizer: Type and amount of fertilizer determines the nutrients contents of the fee [...]

विश्व अण्डा दिवस : अविश्वसनीय अण्डा

  विश्व अण्डा दिवसको पृष्ठभूमीः वर्षेनी अक्टुबर महिनाको दोश्रो शुक्रवार विश्वभरी नै विभिन्न कार्यक्रम गरि विश्व अण्डा दिवस मनाउने प्रचलन छ । सन् १९९६ मा अस्ट्रीयाको भियनामा भएको विश्व अण्डा आयोगको सम्मेलनले निर्णय गरेपछि यो प्रचलन सुरु भएको हो । पहिलो विश्व अण्डा दिवस सन् १९९६ कै अक्टुबर महिनाको दोश्रो शुक्रवार मनाइयो । अण्डाको वहुआयामिक उपयोगिता र मानव जीवनमा यसको महत्वबारे जनचेतना फैलाउने अवसरको रुपमा विश्व अण्डा दिवस मनाउने गर [...]

अण्डा उत्पादक कृषकका समस्या : सन्दर्भ विश्व अण्डा दिवस

  पृष्ठभूमि: वर्षेनी अक्टुबर महिनाको दोश्रो शुक्रवार विश्वभरी नै विभिन्न कार्यक्रम गरि विश्व अण्डा दिवस मनाउने गरिन्छ । सन् १९९६ मा अस्ट्रीयाको भियनामा भएको विश्व अण्डा आयोगको सम्मेलनले निर्णय गरेपछि यो प्रचलनको शुभारम्भ भएको हो । मानव स्वास्थ्यमा अण्डाको उपयोगिताबारे जनचेतना फैलाउने अवसरको रुपमा विश्व अण्डा दिवस मनाउने गरिएको हो । पछिल्ला केहि वर्षमा नेपालमा पनि पोल्ट्री व्यवसायीहरुले विविध कार्यक्रम आयोजना गरेर विश्व अण्डा [...]

लेईङ (अण्डा पार्ने अवस्था) चरणमा रहेको कमर्सियल लेयर्स कुखुराको दाना तथा पोषण व्यबस्थापन

  विभिन्न जात, उमेर र उत्पादन अवस्थाका लेयर्स कुखुरालाई दैनिक दाना खपतको मात्रा अनुरुप विभिन्न पोषण आवश्यकता (Nutrient requirement) सिफारिस गरिएको छ । उदाहरणको लागि, २९ देखि ४५ हप्ता उमेर समूहको Lohmann Brown-Classic लेयर्स कुखुराको लागि विभिन्न मात्रामा दैनिक दाना खपत भएको अवस्थामा निम्न अनुसार पोषण आवश्यकता तोकिएको छ । दाना खपत (ग्राम/दिन) १०० १०५ [...]

खोरमा नयाँ चल्ला ल्याउन अगाडी र ल्याउने वित्तिकै गर्नुपर्ने काम

चल्लाको स्वास्थ्य धेरै हदसम्म खोरको सरसफाई र स्वच्छतामा निर्भर हुन्छ । ह्याचरीबाट भर्खरै मात्र खोरमा ल्याइएको चल्लाको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ । यस्तो अवस्थामा किटाणुसँग सम्पर्कमा आउनसाथ रोग लाग्ने जोखिम उच्च रहन्छ ।  अघिल्लो लटको वयस्क कुखुराले खोरमा अनेक संक्रमणका किटाणुहरु छोडेर गएका हुन्छन । तसर्थ खोरमा एक लट कुखुरा पलिसकेर नयाँ लट पाल्ने तयारि गर्दै गर्दा खोरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । यसरी एकै खोरमा एक लट कुखुरा पलिसक [...]

व्रोइलर कुखुराको पेटमा पानि जम्ने समस्या किन देखिन्छ?

एसाइटिस अथवा “वाटर बेली” व्रोइलर कुखुरामा प्राय देखिईराख्ने समस्या हो । एसाइटिस यस्तो अवस्था हो जतिबेला कुखुराको पेटमा झट्ट हेर्दा पानि जस्तै देखिने प्रोटिनले भरिपूर्ण तरल पदार्थ जम्मा भएर पेट भकुण्डो आकारको भई फुलेको हुन्छ । प्रोटिनले भरिपूर्ण तरल पदार्थ नियालेर हेर्दा फिक्का पहेलो जेलजस्तो देखिन्छ । एसाइटिसको कारणले सास फेर्न गाह्रो भई कुखुराको मृत्यु हुन्छ । सामान्यतया व्रोइलर कुखुरामा एसाइटिसको कारणले १ देखि ५ प्रतिशत सम्म मृत्युदर हुन्छ । [...]

कुखुरामा एमोनिया ग्याँसको असर तथा व्यवस्थापन विधि

सबै कुखुराको खोर भित्रको हावामा हुने ग्याँस हो एमोनिया । कुखुराको सुलीमा युरिक एसिड हुन्छ । सोत्तरमा भएको ब्याक्टेरियाको प्रभावमा सुली कुहिने क्रममा युरिक एसिड एमोनिया ग्याँसमा परिवर्तन हुन्छ । एक पटक राखिएको सोत्तर लामो समय सम्म प्रयोग गरिने खोरमा एमोनियाको मात्रा बढी हुन्छ । कुखुराको खोरभित्र हुने एमोनियाको मात्रा मुख्यतया दुईवटा कुरामा भर पर्छ १) सोत्तरको अवस्था र २) खोर भित्र हावाको वहाव (अर्थात भेन्टीलेशन) । सुलीमा हुने जलाम्शको मात्र [...]

कुखुरापालनमा सोत्तर ब्यवस्थापन

  खोरको भुईमा छोडेर कुखुरापालन गर्ने प्रणाली (Dip Litter System) मा भुईमा राखिने सोत्तर र सोत्तर ब्यवस्थापनको ठुलो महत्व हुन्छ । सोत्तर भन्नाले कुखुराको खुट्टाले सिधै खोरको भुईमा नटेकोस् भन्नको लागि खोरको भुईमा राखिने भुष, काठको धुलो, पराल आदि भन्ने बुझिन्छ । नेपालको सन्दर्भमा सजिलोसँग उपलब्ध हुने कारणले गर्दा सोत्तरको रुपमा धानको भुष प्रयोग गर्ने चलन व्यापक छ ।  खोरमा सोत्तरको महत्व कुखुरालाई खोरको भुईमा हुने चीसोको [...]

कुखुरापालनको लागि जग्गाको छनौट तथा खोर बनाउने तरिका

  जग्गा छनौट कुखुरापलान व्यवसाय यस्तो व्यवसाय हो जसमा जग्गाको छनौट र खोर निर्माण देखि उत्पादन बजारीकरणको चरणसम्म वैज्ञानिक नियम र सुत्रहरु अवलम्बन गर्नुपर्छ  । जग्गाको छनौट व्यवसायको निम्ती सुरुको सबैभन्दा महत्वपूर्ण चरण हो । उपयुक्त जग्गाको छनौट गर्न सकिएन भने व्यवसाय संचालनको क्रममा अनेक बाधा—व्यवधान आउन सक्छन् र लगानी नउठ्दै व्यवसाय धरासायी बन्न सक्छ । निम्न गुणहरु भएको जग्गालाई कुखुरापालनको लागि उपयुक्त मान्न सकिन्छ । [...]

व्रोइलर पाल्दा प्रत्येक सप्ताह विचार गर्नुपर्ने कुराहरु (साप्ताहिक तालिका)

  पहिलो हप्ता (१ देखि ७ दिन)  प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने । प्रत्येक चल्लाको बाक्साबाट ४-५ वटा चल्लाको तौल लिने र अभिलेख राख्ने । चल्लालाई खोरमा ल्याउनासाथ तुरुन्त ब्रुडिंग क्षेत्रमा छोडिहाल्ने ताकि चल्लाले छिटो भन्दा छिटो पानि पिउन सकून । छोड्दाखेरि पानीको भाँडा नजिकै लगेर छोड्ने र पानि खान उत्प्रेरित गराउने । चल्लाको चुचो पानीमा डोबेर चल्लालाई पानि खान उत्प्रेरित गराउन सकिन्छ । कुखुरा [...]

स्वादिष्ट मासुका लागि लोकल कुखुराको व्यवसायिक पालन तरीका

  हेमन्त के. सी. प्रोप्राइटर तथा संचालक : एन्जेल्स पोल्ट्री एण्ड गोट फार्म, सतबरिया, लमही-८, देउखुरी, दाङ, फोन नं. 9822561415 डा. विवेक बन्धु रेग्मी कंशलटेन्ट भेटः मध्यपश्चिम पोल्ट्री डायग्नोसिस एण्ड भेट फर्मा, तुलसीपुर, दाङ प्राविधिक निर्देशकः हाइजिन एग्रो प्रा लि, घोराही, दाङ १. जग्गा छनौट र खोर निर्माण - व्यवसायिक रुपमा धेरै संख्यामा लोकल कुखुरा पाल्नको लागि उन्नत जातका कुखुराला [...]

एकदिने चल्लाको गुणस्तर मापन तथा विश्लेषण

  आजको समयमा चल्लाको मुल्य निकै आकाशिएको छ तर ह्याचरी कम्पनिबाट उत्पादन हुने चल्लाको गुणस्तरमा अनेक प्रश्न चिन्हहरु खडा भएकै छन । चल्लाको गुणस्तरको विषयलाई लिएर किसानवर्गको चेतना तथा जागरुकता अझ बढ्नुपर्ने टड्कारो आवश्यकता छ । एकदिने व्रोइलर चल्लाको गुणस्तर मापन तथा विश्लेषण गर्नको निम्ति निम्न पक्षहरुमा ध्यान दिनु अति नै आवश्यक छ । १. चल्लाको वजन चल्लाको वजन लिन निकै सजिलो छ तर वजन मात्र चल्लाको गुणस्तरको भरपर् [...]

Showing 181 to 192 of 200 (17 Pages)