पशुपन्छीमा नयां रोगहरुः बलियो पशु स्वास्थ्य प्रणालीको आवश्यकता
नेपालको कुल गाह्रस्थ उत्पादनमा पशुपन्छी र मस्त्य क्षेत्रले करीब १३ प्रतिशतजति योगदान पुर्याएकोे मानिन्छ । मानिसहरुलाई उच्च प्रोटिनयुक्त पौष्टिक आहाराको रुपमा मासु, दूध, माछा र अण्डा उपलब्ध गराउ...