अण्डा उत्पादन घट्ने कारणहरु

क. गैर-संक्रामक कारण १. पोथी बुढी हुनु २. आहाराको पोषण सन्तुलित नहुनु ३. प्रकाश अवधि वा/र चमक कम हुनु ४. पोथीले मोल्टिंग (प्वाँख फेर्ने अवस्था) गर्नु ५. आहारामा पोषक तत्वको कमि हुनु नुनको कमि सोडियमको कमि  क्लोरिनको कमि क्याल्सियमको कमि  प्रोटिनको कमि फ्याटको कमि ६. आहारमा अधिक पोषक तत्वको कारण विषाक्तता हुनु अधिक नुन अधिक फस्फोरस अधिक भिटामिन डि [...]

कुखुरालाई पिउने पानिको माध्यमबाट भ्याक्सिन दिँदा अपनाउनपर्ने सावधानी !!!

जीवित भ्याक्सिन किनेर ल्याएपछि प्रयोग नगरुन्जेल २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रमको कोल्ड चेन कायम गरि राख्नुपर्छ । यसको लागि ढुवानी गर्ने क्रमममा बरफको प्रयोग गर्ने र ल्याइसकेपछि फ्रिजमा राख्ने । भ्याक्सिनलाई बरफ जमाउने माइनस २० डिग्री सेन्टिग्रेड तापक्रम भएको डिप फ्रिजमा भण्डारण गर्नुहुँदैन । साथै भ्याक्सिन दिने बेलामा पनि पानीमा भ्याक्सिन दिने भए भ्याक्सिन पानीमा बरफ राख्ने । भ्याक्सिन ढुवानी गर्दा थर्मस प्रयोग गर्ने नकि पोलिथिन [...]

Showing 13 to 14 of 14 (2 Pages)