अण्डा उत्पादन घट्ने कारणहरु
क. गैर-संक्रामक कारण १. पोथी बुढी हुनु २. आहाराको पोषण सन्तुलित नहुनु ३. प्रकाश अवधि वा/र चमक कम हुनु ४. पोथीले मोल्टिंग (प्वाँख फेर्ने अवस्था) गर्नु ५. आहारामा पोषक तत्वको कमि हुनु नुनको कमि सोडियमको कमि क्लोरिनको कमि क्याल्सियमको कमि प्रोटिनको कमि फ्याटको कमि ६. आहारमा अधिक पोषक तत्वको कारण विषाक्तता हुनु अधिक नुन अधिक फस्फोरस अधिक भिटामिन डि [...]