नेपाल सरकारको प्राथमिकतामा रहेका १० जुनोटिक रोगहरू

नेपाल सरकारको प्राथमिकतामा रहेका १० जुनोटिक रोगहरू


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा  र मानिसबाट पशुपन्छीमा सर्ने रोग (जुनोटिक रोग) को सार्वजनिक गरेको प्राथमिकता सूची अनुसार नेपालका प्राथमिकताको पहिलो स्थानमा इन्फ्लूएन्जा (जुनोटिक इन्फ्लूएन्जा, सिजनल इन्फ्लूएन्जा), दोस्रोमा रेबिज, तेस्रोमा कोरोना भाइरस (सार्स,मर्स, सार्स कोभ २), चौथोमा लेप्टोस्पाइरोसी र पाँचौंमा ब्रुसेलोसिस, छैटौंमा सालमोनेलोसि, सातौंमा लेस्मिनियासिस, आठौंमा जुनोटिक क्षयरोग, नवौंमा सिस्टिसर्कोसिस, हाइडाट्रिोसिस र दशौंमा टोक्जोप्लास्मोसिस रहेका छन् ।

सरकारले प्राथमिकीकरण गरेका दश वटा जुनोटिक रोगहरु

१. ईन्फ्लुएन्जा (जुनोटिक ईन्फ्लुएन्जा, सिजनल ईन्फ्लुएन्जा)
२. रेबिज
३. कोरोना भाइरस (सार्स, मर्स, सार्स कोभ २)
४. लेप्टोस्पाइरोसिस
५. ब्रुसेलोसिसस
६. सालमोनेलोसिस
७. लेस्मिनियासिस
८. जुनोटिक क्षयरोग
९. सिस्टिसर्कोसिस/हाईडाटिडोसिस
१०. टोक्जोप्लास्मोसिस