प्रजनन विकृति र ब्यवस्थापनका पक्षहरु

प्रजनन विकृति र ब्यवस्थापनका पक्षहरुः पशुपालन ब्यावसायबाट आशातित फाईदा लिन देहायका चारवटा ब्यवस्थापनका सवालहरु सम्वेदनशील भएर कार्य सम्पादन गर्नु अत्यन्त आवश्यक छ । यिनीहरु पशुपालनका प्रमुख अवयवहरु हुन् ।  समग्र उपलब्धीमा पशु प्रजननले ३०%, पशु स्वास्थ्यले १०% र पशु आहारा तथा व्यवस्थावनले ६०% योगदान पु~याएको मानिन्छ ।यसो गर्दा पशु वस्तुहरुलार्ई विभिन्न प्रकारका विकृतिहरुबाट जोगाउन सकिन्छ । यदि कुनै पनि बूँदामा उचित ध्यान पु~य [...]

करपस ल्युटियम रहितको थारोपन (True Anestrus)

बास्तबिक थारोपनको अवस्थामा पशु ऋतुकालमा आउदैन र प्रजनन प्रणालीको परीक्षण गर्दा उमेर अनुसार प्रजनन अंगहरुको विकास भएको हुदैन, डिम्वाशयहरु नरम हुन्छन् र करपस ल्युटियम पाइदैन । १. फ्रि मार्टिन (Free Martinism): यो प्रजनन् सम्वन्धि वंशाणुगत कारणबाट हुने बाँझोपन हो । यदि बाच्छा र बाच्छी जुम्लिहा जन्मेमा प्रायः बाच्छीमा बाँझोपन हुन्छ र यस्ता बाच्छीलाई फ्रि मार्टिन भनिन्छ । यसमा योनीको लम्वाई सामान्य अवस्थाको तुलनामा एक तिहाई मात्र हुन्छ । प [...]

पशुमा गर्मीको कारणबाट हुने तनाव र गर्भाधारण दर

गाइभैंसीमा गर्मीको कारणबाट हुने तनाव र गर्भाधारण दरः वातावरणको तापक्रम बढी र कम भएको अवस्थामा धेरै पशुहरु विशेष गरी भैसी वाली जादैनन् । गाइभैंसीमा गर्मीको कारणबाट हुने तनावबाट गाइभैंसीको डिम्वोसर्ग (Ovulation) मा प्रत्यक्ष असर पार्ने हुनाले प्रजनन् कुशलतामा पनि गम्भिर असर पर्छ ।  गर्मीको बेला ल्युटिनाइजिङ हर्मोन (Luteinizing Hormone) तथा इस्ट्राडिओल (Estradiol) हर्मोनहरुको उत्पादनमा गडवडी हुनगई प्रजनन् सम्वन्धि समस्या उत्पन् [...]

सेक्स सिमेनबाट कृत्रिम गर्भाधान र यसको आदर्श समय

लिङ्ग चयन वा सेक्सेड सिमेन हाल नेपालमा व्यवसायिक रूपमा उपलब्घ नभएपनि विभिन्न संघ संस्था तथा NGO/INGO हरू मार्फत विदेशबाट आयात गरी कृषकहरूलाइ पशुपालनको क्षेत्रमा थप आकर्षण गर्न सिमित रूपमा डेरी उद्योगमा संगल्न कृषकहरूको लागी उपलब्ध भएको अवस्था हो ।उसको उपलब्धता मा रमाउनु भन्दा यसको प्रयोग विधि तथा समयले नै सफलताको मापन गर्दछ । हामीले प्रयोग गर्ने साधारण वीर्य र लिङ्ग चयन वा सेक्सेड वीर्य प्रयोग गर्ने सवालमा केही चुनौती, केही सीमाहरू र [...]

करपस ल्युटियम सहितको थारोपन (Functional Anestrus)

१. गर्भिणी (Pregnancy): गाई, भैसीपालन व्यवसायबाट कृषकले बढी भन्दा बढी फाईदा लिन एक बर्षमा एक पटक गाई, भैसी व्याउनु पर्दछ  भनिन्छ । यस किसिमले व्यवस्थापन गर्न सक्दा मात्र व्यवसायिक कृषकले फाईदा प्राप्त गर्न सक्दछन् । गाई, भैसीलाई बाली लगाई सके पछि ब्याउने भयो/भएन भनि प्राबिधिकले छुट्याउन सक्नु पर्दछ । साधारणतया गाई, भैसीलाई बाली लगाए पछि १९–२१ दिनमा पुन बाली खोज्दछ र तर यसरी पुन बाली नखोजेको अवस्थामा गाई, भैसी व्याउने भएको अनुमान गर्न सकिन [...]

गर्भ परीक्षण गर्ने बिधिहरु (Pregnancy and its Diagnosis)

गर्भिणी (Pregnancy): गाई, भैसीपालन व्यवसायबाट कृषकले बढी भन्दा बढी फाईदा लिन एक बर्षमा एक पटक गाई, भैसी व्याउनु पर्दछ  भनिन्छ । यस किसिमले व्यवस्थापन गर्न सक्दा मात्र व्यवसायिक कृषकले फाईदा प्राप्त गर्न सक्दछन् । गाई, भैसीलाई बाली लगाई सके पछि ब्याउने भयो/भएन भनि प्राबिधिकले छुट्याउन सक्नु पर्दछ । साधारणतया गाई, भैसीलाई बाली लगाए पछि १९–२१ दिनमा पुन बाली खोज्दछ र तर यसरी पुन बाली नखोजेको अवस्थामा गाई, भैसी व्याउने भएको अनुमान गर्न सकिन्छ [...]

ऋतुकाल र कृत्रिम गर्भाधान गराउने समय

कृत्रिम गर्भाधानको गर्भाधान दरलाई असर पार्ने अर्को महत्वपूर्ण पक्ष कृत्रिम गर्भाधान गर्ने समय हो । ऋतुचक्रको अबधि लामो हुने भए पनि डिम्बोत्सर्ग (Ovulation)  हुने समय र गाई/भैसीको प्रजनन् अंगमा वीर्य बाच्ने तथा डिम्बोत्सर्ग भएपछि डिम्ब बाँच्ने समयलाई ध्यानमा राखी कृत्रिम गर्भाधान गरेमा मात्र गर्भ रहन्छ । कृत्रिम गर्भाधानको समय निर्धारण गर्दा बिचार पु¥याउनु पर्ने पक्षहरु निम्नानुसार छन । ऋतुकाल शुरु भएको ३० घण्टा वरपर डिम्वोत्सर्ग हुने [...]

कृत्रिम गर्भाधानको दर बढाउन जान्नै पर्ने कुराहरु

कृत्रिम गर्भाधानको दर बढाउन जान्नै पर्ने कुराहरुः यदि पशु ऋतुकालमा आउँदा कराउने बानी छ भने, कृषकले कराउन छोडेको छ भन्यो भने कृत्रिम गर्भाधान गर्ने ठीक समय भयो भन्ने बुझ्नु पर्दछ । पशुलाई कृत्रिम गर्भाधान गरेको ६ घण्टासम्म कराईराखेमा पनि गर्भ रहन सक्छ तर सो भन्दा बढी समयसम्म कराई राखेमा Delayed Ovulation सम्झि पुन कृत्रिम गर्भाधान गर्नु पर्दछ । ऋतुकालमा आएको पशु अर्को पशुमा उक्लन खोजेको अवस्थामा कृत्रिम गर्भाधान नगर्ने तर पशुले अर [...]

तरल नाईट्रोजन तथा कन्टेनरको सुरक्षित प्रयोग:

तरल नाईट्रोजन तथा कन्टेनरको सुरक्षित प्रयोग: जमेको वीर्य संरक्षण गर्नका लागि विभिन्न क्रायोजेनिक एजेन्ट (Cryogenic Agents) हरु प्रयोग गरिन्छ । ती मध्ये Solid-CO2 (-79oc), Liquid Air (-183oC), Liquid Medium (-268oC)  र Liquid Nitrogen (-196oC) प्रमुख हुन् । तरल नाईट्रोजन चौथो चिसो पदार्थको रुपमा चिनिन्छ, जुन बाहिरी वातावरणमा आउने बित्तिकै यसको आयतनमा ७०० गुणा वृद्धि हुन्छ । यो रंगविहिन, गन्धविहिन, colorless, odorless, no [...]

सुसुप्त जमेको वीर्यलाई सक्रिय पार्ने

जमाएको वीर्य (Frozen Semen) लाई –१९६ डिग्री सेल्सियस तापक्रम भएको तरल नाईट्रोजनमा डुवाएर संरक्षण गरी राखिएको हुन्छ । यस अवस्थामा शुक्रकीटहरु शुषुप्त अवस्थामा रहेका हुन्छन् । यसरी सुषुप्त अवस्थामा रहेका शुक्रकीटहरुलाई कृत्रिम गर्भाधान कार्यमा प्रयोग गर्नुअघि सक्रिय पार्ने कार्यलाई थईङ (Thawing) भनिन्छ । जमेको ठोस वीर्य विश्वको कुनै पनि मुलुकमा उत्पादन गरी धेरै वर्ष सम्म तरल नाइट्रोजन सुरक्षित साथ भण्डार गरी अर्का कुनै पनि मुलुकमा तरल नाइट्रोजनम [...]

Showing 1 to 10 of 23 (3 Pages)