युट्युब बाट भिडियो कसरी डाउनलोड गर्ने? धेरैको मनमा लाग्न सक्छ कि यु ट्युब (Youtube) बाट भिडियो कसरी डाउनलोड गर्ने? कुन सफ्टवयर प्रयोग गर्ने? कसरी सेव गर्ने? यो धेरै मानिसहरूलाई परेको समस्या हुन पनि हुन सक्दछ । तर अब तपाँइ चिन्ता लिनु पर्दैन । युट्युबबाट जुन सुकै प्रकारका भिडियोहरू डाउनलोड गरेर सेव गर्न सक्नुहुनेछ, त्यो पनि कुनै सफ्टवयरको प्रयोगबाट बिना । त्यसको लागी यो तरीका अपनाउनुहोस । 

Procedure: This is the simple cool trick or tools (ss Trick or ube Trick) for downloading any You Tube Videos.

१.     सर्वप्रथम तपाँईंको ब्राउजरमा गएर www.youtube.com टाइप गर्नुहोस ।

२.     यु ट्युबको मेन मेनु खुल्छ, अब मेन मेनुमा यु ट्युबबाट कुन भिडियो डाउनलोड गर्न खोज्नु भएको हो, सो भिडियो सर्च गर्नुहोस वा छान्नुहोस। (eg http://www.youtube.com/embed/-xR3zjYKlVk?rel=0&wmode=transparent&autoplay=1)

३.     तपाँइको रोजाइको भिडियो खोल्नुहोस, यु ट्युबको मेनुमा भिडियो चलिरहेको हुन्छ ।

४.     यु ट्युबको मेनुमा भिडियो चलिरहेको बेला सो भिडियोको URL Box मा गएर Youtube को अगाडी “ss” टाइप गर्नुहोस र ईन्टर गर्नुहोस वा Youtube को ube लाइ हताउनुहोस । (http://www.ssyoutube.com/embed/-xR3zjYKlVk?rel=0&wmode=transparent&autoplay=1) वा (http://www.yout.com/embed/-xR3zjYKlVk?rel=0&wmode=transparent&autoplay=1)

५.     त्यसपिछ ब्राउजरमा नयाँ पेज खुल्दछ, जहाँ तपाँईंलाई भिडियो डाउनलोड गर्ने विकल्पहरू दिन्छ र आफूलाई राम्रो लागेको विकल्प छान्नुहोस, डाउनलोड गर्नुहोस र सेव गर्नुहोस ।

लेखन तथा संकलनः डा. खगेन्द्रराज सापकोटा

यो पनि हेर्ने कि? HOW TO DOWNLOAD YOUTUBE VIDEOS FOR FREE
यो पनि हेर्ने कि? HOW TO DOWNLOAD YOUTUBE VIDEOS FOR FREE